
आगो तापिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा विस्फोट भएको छ । विस्फोटमा परि २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पुर्व- पश्चिम राजमार्गको भानु पाटि प्यालेस अगाडि आगो तापिरहेका बेला स्प्रे विस्फोट भएको थियो ।
विस्फोटमा परि घाइते भएकाहरूको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34