
नेपाली काँग्रेसको पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ। नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर तालाबन्दी गरिएको हो।

नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए। १३ माघ २०७९ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19