पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन
2023/02/05, 12:24
 
ccc

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ। ७९ वर्षी उनको युएईको दुबईमा आइतवार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रहेका परवेज दुबईस्थित अमेरिकन अस्पतालमा उपचाररत थिए। परवेज सन् १९९८ मा पाकिस्तानी सेनाका प्रमुख बनेका थिए।