सुदूरपश्चिम प्रदेश सभा बैठक : मुख्यमन्त्री रावलले सम्बोधन गर्दै (लाइभ)
2023/02/09, 4:40

सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन् ।

विश्वासको मत पाउने सम्भावना लगभग सकिएपछि मुख्यमन्त्री रावलले सम्बोधनमार्फत राजीनामा दिने तयारी गरको स्रोतले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/29, 7:25
2020/12/23, 6:04
2021/03/23, 5:11
2022/09/12, 12:05