
सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री जिम्मेवारी नै नपाएर विना विभागिय मन्त्रीकै हैसियतमा प्रदेश सरकारबाट बाहिरिएका छन् ।

पुस २७ गते नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बनेको सरकारमा नेकपा माओबादी केन्द्र प्रदेश संसदीय दलका नेता खगराज भट्ट र नकपा एमालेका तर्फबाट सन्तोष थापाले विना विभागिय मन्त्रीमाभ नियुक्त भएका थिए ।
एक महिनासम्म विना विभागिय मन्त्रीकै रुपमा बसेका दुवै मन्त्री बिहीबार मुख्यमन्त्रीले विश्वासको मत नपाएसंगै पद गुमाएका हुन् । विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका उनीहरुले सरकारी गाडी बाहेक अन्य कुनै पनि सेवा पाएका थिएनन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/29, 7:25
2020/12/23, 6:04
2021/03/23, 5:11
2022/09/12, 12:05