
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेका छन् ।

गोप्य सुचनाको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरुलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 4:03
2021/11/07, 4:27
2020/09/16, 11:27
2022/12/27, 1:08