
कपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22