
बैतडीको पाटन नगरपालिका –१० पानालीका एक बालक बेपत्ता भएका छन् । पदम बिष्टका १५ बर्षीय छोरा जिवन बिष्ट दुई दिनदेखि बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ ।

माघ २८ गते साँझ घरबाट नजिकैको खोडपे बजार जान्छु हिँडेका बिष्ट सम्पर्क विहिन भएका उनका आफन्तले बताएका छन् । बिष्टलाई फेला पार्नुहुने महानुभावहरुले ९८४८७१८७७६ मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 1:32
2020/10/26, 1:31
2021/05/05, 4:48
2021/11/28, 10:05
2022/11/28, 10:44