
कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा निर्माण गरिएको काठेपुलमा सर्बसाधारणले पैसा तिर्नुपर्ने भएपछि गुनासो गर्न थालेका छन् ।

नगरपालिकाले काठेपुल तथा डुङ्गा सञ्चालनका लागि ठेक्का दिएपछि ठेकेदारले पुल तर्दा पैसा उठाउन थालेको हो । यो पुल तर्दा स्थानीयले २० रुपैयाँ उठाइरहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2022/05/15, 1:53
2023/01/03, 4:09