
कैलालीको गोदावरीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइएको छ।गोदावरी नगरपालिका–३ मा रहेको मानाङ्क फाउण्डेशन नेपालले महाप्रस्थान यान सञ्चालनमा ल्याएको हो।

चौकिडाँडा महिला सामुदायिक वन उपभोक्ता समुहको आर्थिक सहयोगमा फाउण्डेशनले महाप्रस्थान यान सेवा सुरु गरेको छ।मृत शरीरको अन्तिम संस्कारका लागि यस्तो यान गोदावरीमा पनि सञ्चालनमा ल्याएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15