कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु,पूर्वपश्चिम राजमार्ग बन्द
2023/02/23, 1:05

कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा बिहीबार बिहान हायस दुर्घटना भएको हो।

दुर्घटनामा जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ का पैदल यात्री केहुँराम चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार धनगढीबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो। कैलालीको बल्मि क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15