
कैलालीमा बिहीबार बिहान माइक्रो बसले पैदल यात्रीलाई ठक्कर दिएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएपछि अवरुद्ध राजमार्ग खुलेको जानकारी दिए ।
राजमार्ग खुलेसँगै सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् । माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15