
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले साझा प्रतिनिधिका रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री शाहले आफू समग्र सुदूरपश्चिम प्रदेशको भाग्य र भविष्यका रुपमा काम गर्ने दाबी गरे।

उनले सत्तापक्ष र विपक्षीका सांसदहरुलाई आफूलाई मतदान गर्न अपिल गरे। उनले संघीयतालाई मजबुत बनाउने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे। प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरे।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15