
धनगढी – ११३औँ नारी दिवसको अवसरमा कैलालीमा पत्रकार जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका ६ जना नारी सम्मानित भएका छन् । धनगढी लेडि जेसिजले पत्रकार न्युरेसहित छ जनालाई सम्मानित गरेको हो ।

सम्मानित हुनेमा अनाथालय सञ्चालन गरिरहेकी सानु चौधरी, सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवर, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, कराँते खेलाडी गरिमा मल्ल, कला क्षेत्रकी धनेश्वरी रेग्मी रहेका छन् । उनीहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर धनगढी उपप्रमुख कन्दकला रानाले सम्मानित गरिन् ।
न्युरे वन, वातावरण र महिला क्षेत्रमा कलम चलाउँदै आएकी छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/02, 2:34
2020/06/06, 11:26
2022/01/16, 12:09
2020/10/08, 2:16
2023/02/03, 2:14