चुरेमा सडक बत्ती र सिसी क्यामरा जडान, चोरी र दुर्घटना न्यूनीकरण हुने अपेक्षा
2023/03/15, 2:25

चुरे गाउँपालिकाले महत्त्वपूर्ण स्थानमा सडक बत्ती र सिसि क्यामेरा जडान गरेको छ । पालिकाले आफ्नै खर्चमा मिलन चोकदेखि निङलाडी पुल सम्म बजारमा सडक बत्ती जडान गरेको छ। सडक बत्ती जडान भएसँगै यस क्षेत्रमा स्थानीय सुरक्षामा दृष्टिकोणले सहज भएका बताएका छन् । नगरपालिकाले महत्त्वपूर्ण स्थानमा सिसि क्यामेरा पनि जडान गरेको छ । सिसि क्यामेराको निगरानीको जिम्मा प्रहरीलाई दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले एक कार्यक्रममा बिच प्रहरीलाई सिसि क्यामेरा निगरानीको जिम्मा दिएका थिए । गाउँपालिकामा सिसि क्यामेरा र सडक बत्ती जडान भएपनि चोरी र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2023/01/05, 4:54