
कैलालीको धनगढीमा निशुल्क क्यान्सर रोग परिक्षण शिविर आयोजना हुने भएको छ । धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा शिविर आयोजना हुने भएको हो ।

नेपाल अर्बुद रोग निवारण संस्था धनगढी कैलालीको आयोजना तथा नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र कैलाली उद्योग बाणिज्य सघको सहयोगमा शिविरको आयोजना हुन लागेको हो ।
स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिका अध्यक्ष महेश जोशीले मंगलबार बिहान ९ बजेबाट शिविरको आयोजना हुन बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43