
सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा जागिर खुलेको छ । अस्पतालले बिभिन्न पदका लागी ७१ जना कर्मचारीहरु माग गरेको छ । करारमा कर्मचारी माग गरेको हो ।

करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न सम्बन्धि मापदण्ड, २०७७ बमोजिम करार सेवामा पदपूर्ति गर्न भएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त दिन सकिने सुचनामा जनाईएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43