
धनगढी - धनगढी उपमहानगरपालीका वडा नम्बर १ शिबनगर टोल बिकास समितिको अध्यक्षमा खडक थापा चयन भएका छन् । शनिवार शिबनगर टोल बिकास समितिको अध्यक्ष लगायत पदाधिकारी बिस्तार गर्दै अध्यक्षमा थापालाई चयन गरिएको हो।

यस्तै शिबनगर टोल बिकास समितिको उपाध्यक्षमा इन्द्रा जोशी, सचिवमा कृष्ण कुँवर , सह सचिवम्ँ केशव थापा, कोषाध्यक्षमा ममता बस्नेत लगायत १३ सदस्यीय समिती चयन गरिएको छ । यस्तै टोल बिकास समितिको सल्लाहकार समितिको सयोजकमा प्रेम बहादुर सिंह रहेका छन् । नेकपा माओवादी केन्द्रका नेता रमेश प्रसाद भट्टराईले शिबनगर टोल सुधार तथा बिकासको हुने अपेक्षा राख्दै समितिका अध्यक्ष लगायत पदाधिकारी, सदस्य तथा सल्लाहकार समितिलाई बधाई तथा कार्यकालको शुभकामना ब्यक्त गरेका छन्।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/24, 7:10
2020/12/15, 1:48
2023/02/07, 5:26
2021/08/05, 2:17