
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि धनगढीका दुई जना व्यवासयीले ४० हजार रुपैया सहयोग गरेका छन् । पीसीआर मेसिनका लागि सुशिल अग्रवाल श्रृंगारवालाले १५ हजार, स्वर्गीय समाजसेवी रामचन्द्र अग्रवालका छोरा राकेश अग्रवालले २५ हजार रुपैया सहयोग गरेका हुन् ।

ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा जारी अभियानमा दुई जना व्यवसायीले स्वस्फूर्त रुपमा सहयोग गरेका हुन् । यसअघि दुबै जना व्यवसायीले भारतबाट आएका नेपालीहरुलाई सीमा क्षेत्रमा नेपालीहरुका लागि खाना पानी अभियानमा समेत सहयोग गरेका थिए ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15