
बैतडी - बैतडीमा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति घर आउने क्रममा साउँद झण्डै ५० मिटर तल खसेका थिए ।

भीरबाट लडेका साउँदको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् ।यद्धपी घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26