
कैलालीको गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २७ बर्षिय दिलबहादुर रोकाया रहेका छन् ।

वुधवार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याईएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15