
नेपाल विधार्थी संघ धनगढी उपमहानगरपालिका कार्य समितिले विरामीलाई फलफुल वितरण गरेर नयाँ बर्ष २०८० मनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल र पानी वितरण गरेर विरामीसँग नेविसंघले नया बर्ष मनाएको नगर अध्यक्ष दिपेश बोहराले बताए ।

कार्यक्रममा नेपाली काग्रेंस कैलालीका सभापति नारायणदत्त भट्ट, नगर सभापति यज्ञराज उपाध्याय, नेवि संघ जिल्ला अध्यक्ष मनिष कुँवर , नेवि संघ पुर्व केन्द्रिय सदस्य सुमन केसी लगायत नेविसंघका नेताहरु पनि उपस्थित रहेका थिए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27