
सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
प्रशासनका सुचना अधिकारी शिवराज जोशीका अनुसार आज बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/09/26, 4:27