
मघुमेह थाईराईड हर्मोन र निसन्तानका विरामीहरुलाई सारथी अस्पतालले स्वास्थ्य सेवा दिने भएको छ ।

काठमाण्डौं डाईविटिज एण्ड थाईराईड सेन्टरका मघुमेह थाईराईड हर्मोन र निसन्तान सम्बन्धी बिशेषज्ञ डाक्टर अंशुमाली जोशी सारथी अस्पताल धनगढी आउनु हुने भएको हो ।

नयाँ बर्षको अवसर पारेर बैशाख १ र २ गते मघुमेह थाईराईड हर्मोन र निसन्तान सम्बन्धी समस्या भएकाहरुले सहज उपचार पाउने अस्पतालका अध्यक्ष वेद जोशीले जानकारी दिए । अस्पतालले धनगढीमा अत्याधुनिक र बिशेषज्ञ स्वास्थ्य सेवा दिदैं आएको छ ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/04, 10:15
2022/01/19, 11:59
2020/07/07, 2:44
2020/11/20, 6:46