
दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ। दार्चुला व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय भण्डारी आज दिउँसो तुइनबाट महाकालीमा खसेर बेपत्ता भएका थिए ।

नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका भण्डारीको शव भारततर्फ मन्ती भन्ने स्थानमा महाकाली नदी छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।
भण्डारीको शवलाई नेपाल तर्फ ल्याइसकेको उनले बताएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27