
बैतडीमा पासोमा फसेको चितुवा पासो चुँडालेर भागेको छ । सिगास गाउँपालिका ९ भौतीमा किसानहरुले आलुबारीमा दुम्सीका लागि थापेको पासोमा परेको चितुवा पासो चुँडालेर भागेको हो ।

डिभिजन वन कार्यालयका अनुसार चितुवाको एक खुट्टा मात्रै पासोमा परेको र पासो चुँडालेर भागेको छ । चितुवा पासोमा फसेको जानकारी आएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट समेत टोली बैतडीका लागि हिँडेको थियो ।
पासोमा फसेको चितुवा भागेपछि राष्ट्रिय निकुञ्जको टोली बाटोबाटै फर्किएको छ ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/24, 6:25
2022/06/16, 11:49