
धनगढीमा एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

धनगढीको मिलन चोक नजिकै रहेको एक घरमा सडेको अवस्थामा शव फेला परेको हो।
यस विषयमा थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटना स्थल गइरहेको प्रवक्ता कुलदिप चन्दले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27