
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ । आइतबार बिहान पूर्व अध्यक्ष थापाको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ६५ वर्षीय थापाको घरको नल्कामा लडेर निधन भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/26, 12:03
2024/02/16, 2:19
2021/08/20, 4:58
2022/06/08, 4:08