
जन्म दिनको अवसरमा कैलाश खड्काले डोटीको एक बृद्धाआश्रमलाई सहयोग गरेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ घर भई हाल अमेरिकामा बस्ने खड्काले वृद्धा आश्रमलाई सहयोग गरेको हुन् ।

खड्काले सिलगढीमा रहेका पूज्य धर्मान्तक वृद्धा आश्रमलाई कम्बल, लुगा तथा फलफूल वितरण गरेका हुन् । खड्काले अमेरिकाबाट दिपायल सिलगढी नगरपालिका वडा नम्बरका २ का वडा अध्यक्ष राजेन्द्र खड्काको खातामा पैसा पठाई दिएका थिए ।
अध्यक्ष खड्काले समान किनेर आश्रमलाई हस्तान्तरण गरेका हुन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:47
2021/12/02, 10:20
2020/05/12, 4:43
2020/09/09, 2:45