
कञ्चनपुर - कञ्चनपुरस्थीत एक ग्यारेजमा आगलागी भएको छ। बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01