
धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका कृष्णप्रसाद भट्टले आफ्नो छोराको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेशनलाई खाद्यान्न सहयोग गरेका छन्।

छोरा दिवस भट्टले १८ वर्षमा प्रवेश गरेको अवसरमा उनले दृष्टि फाउण्डेशनलाई १ कट्टा चामल, ३ किलो आलु, १ कार्टुन तेल, २ प्याकेट नुन, ५ किलो आलु सहयोग गरेको बताए।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/28, 10:20
2021/07/26, 10:22
2022/04/21, 10:49
2023/05/19, 7:22