
कैलाली र कञ्चनपुरमा गर्मी बढेको छ। शनिवार धनगढीको तापक्रम ४० दशमलव ३ डिग्री मापन गरिएको छ।

शनिवार धनगढीको तापक्रम ४० दशमलव ४ डिग्री थियो। बिहिवार धनगढीको तापक्रम ४० डिग्री हरेको हावा पानी फिल्ड कार्यालय, अत्तरियाले जनाएको छ।
कार्यालयका अनुसार शनिवार दिउसो पौने ३ बजे धनगढीको अधिक्तम तापक्रम ४० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम २३ दशमलव ६ डिग्री मापन गरिएको हो।

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08