सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषण (प्रत्यक्ष प्रसारण)
2023/06/16, 4:42
 
सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषण (प्रत्यक्ष प्रसारण)

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/०८१ को बजेट भाषण शुरुभएको भएको छ ।  प्रदेश सभामा आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।