

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथलाई पक्राउ गरेको छ । स्थानीय महिला माथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गरेपछि मध्यरातमा वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादु थपा क्षेत्रीले बताए ।

‘हामीले वडाध्यक्षलाई पक्राउ गरेका छौँ’ उनले भने ‘घटना बारे अनुसन्धान हुन बाँकी छ ।’
2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/02, 3:59
2021/03/31, 11:22
2021/10/20, 2:03