
कञ्चनपुर - लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्।

भिमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन्।
आइतबार दिउँसो उनलाई लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07