
बैतडीमा सोमवार अपराह्न ट्याक्टर दुर्घटना भएको छ। बैतडीको दशरथचन्द नगरपालिका-६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको सुरेन चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 4:03
2021/11/07, 4:27
2020/09/16, 11:27
2022/12/27, 1:08