
कञ्चनपुरमा गाई र गोरुको छालासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–३ का ५२ वर्षीय डेने तामाङ्ग र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–४ जागिर यमुनाका ४० वर्षीय सन्तोषकुमार खड्कालाई छाला सहित सोमवार प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुरबाट काठमाडौँ जाँदै गरेको सु प प्र ०२–००१ ख ११०८ नम्बरको बसबाट १५० प्रति बोरा १०० पिस गाई–गोरुको छाला सहित दुबै जना पक्राउ परेका हुन्। उनीहरु विरुद्ध जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/11, 9:19
2023/02/06, 1:38
2025/02/13, 5:07