
जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीप अप्रेशन चलाएको छ । घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित स्वीप अप्रेशन अन्तर्गत मंगलवार साँझ सवा पाँच बजे धनगढी उपमहानगरपालिका २ मा खटिएको प्रहरीको टोलीले अढाई हजार लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाडाकुडा समेत बरामद गरेको छ । बरामद गरिएको रक्सी नष्ट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अबैध रुपमा बनाईएको घरेलु रक्सी र भाडाकुडा बरामद गरेको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15