
नेपाल, भारत र पाकिस्तानमा शुक्रवार राति ११ बजेर ४८ मिनेटमा भुकम्पको झट्का महशुश गरिएको हो। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार जाजरकोटको लामिडाँडा केन्द्रलाई केन्द्रविन्दु बनाएर अनुमानित म्याग्निच्युड ६. ४ रेक्टरको भुकम्प गएको हो।

नेपाल, भारत र पाकिस्तानमा समेत महशुस गरिएको भुकम्पको झट्का महशुश गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालको जाजरकोट जिल्ला भुकम्पको केन्द्र विन्दु भएको जनाएका छन् ।
सुदूर पश्चिमका धनगढी लगायत बिभिन्न जिल्लामा भुकम्पको झट्का महशुस गरिए पनि यसबाट भएको क्षतिको बिवरण भने आउन सकेको छैन । जाजरकोटमा थुप्रै घरहरु भत्केको र मान्छेहरु घाईते भएको खबरहरु प्राप्त भएका छन् । यद्दपि क्षतिको बिवरण भने आउन सकेको छैन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15