नेपाल, भारत र पाकिस्तानमा शुक्रवार राति ११ बजेर ४८ मिनेटमा भुकम्पको झट्का महशुश गरिएको हो। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार जाजरकोटको लामिडाँडा केन्द्रलाई केन्द्रविन्दु बनाएर अनुमानित म्याग्निच्युड ६. ४ रेक्टरको भुकम्प गएको हो।
नेपाल, भारत र पाकिस्तानमा समेत महशुस गरिएको भुकम्पको झट्का महशुश गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपालको जाजरकोट जिल्ला भुकम्पको केन्द्र विन्दु भएको जनाएका छन् ।
सुदूर पश्चिमका धनगढी लगायत बिभिन्न जिल्लामा भुकम्पको झट्का महशुस गरिए पनि यसबाट भएको क्षतिको बिवरण भने आउन सकेको छैन । जाजरकोटमा थुप्रै घरहरु भत्केको र मान्छेहरु घाईते भएको खबरहरु प्राप्त भएका छन् । यद्दपि क्षतिको बिवरण भने आउन सकेको छैन ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59