
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका–५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03