
प्रहरीले घातक लागुपदार्थ ब्राउनसुगरसहित १ किशोरलाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी शिव मन्दिर नजिकबाट ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15