सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थमा कबुल रकमको २० प्रतिशत ठेकेदारले अग्रिम भुक्तानी गर्नुपर्ने
2023/11/24, 5:34

सुदुरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको ठेक्काका लागि कबुल रकमको २० प्रतिशत अग्रिम दाखिला गर्नुपर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले ८० प्रतिशत कबुल रकम वाफत व्यवसायीबाट ठेक्का अवधि भरका लागि मान्य हुने गरि निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले आज बसेको मन्त्रीपरिषदको बैठकले नदि जन्य पदार्थ ब्यवस्थापन पहिलो संशोधन कार्य विधि २०८० पारित गरेको जानकारी दिए । उनका अनुसार जसमा कबुल रकममा लाग्ने पुरै कर रकम र कबुल रकमको २०५ रकम दाखिला गर्न लगाई बाकी ८०५ कबुल रकम बाफत ब्यवसयीबाट ठेक्का अवधी भरको लागि मन्य हुने गरि स्वीकृत गरिएको छ ।
यसअघि पुरै कर रकम र कबोल रकमको ५०५ दाखिला गर्न लगाई बाकी ५०५ कबोल रकम बाफत ब्यवसायीबाट ठेक्का अवधी भरको जमानत लिई दोस्रो किस्ताको कबोल रकम दाखिला गर्नु पर्ने ब्यवस्था गरिएको थियो ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2022/11/21, 11:38
2024/04/19, 2:50