
कञ्चनपुरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गरिएको छ। कञ्चनपुरको नम्बर २५ बाहिनी भगतपुर महेन्द्रनगरमा निर्मित शाहको शालिक अनावरण गरिएको छ।


आधुनिक नेपालका निर्माता मानिएका शाहको शालिक सुदूरपश्चिमका पृतनापति निर्मल कुमार थापाले अनावरण गरेका हुन।