डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि
2020/07/05, 6:10
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७६ स्वाबका नमूनामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका इञ्चार्ज ईश्वरी भुसालले बताए ।
संक्रमण पुष्टि भएका तीनै जना डडेल्धुराका बासिन्दा रहेका छन । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको सहयोगमा डडेल्धुरा अस्पतालमा पिसीआर मेसिन स्थापना भएको हो ।
2024/11/23, 10:19
2024/11/23, 10:12
2024/11/23, 10:10
2024/11/23, 10:08
2024/11/23, 10:06
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/06/01, 8:38
2021/08/07, 10:24
2022/05/13, 2:29
2023/06/23, 4:09