
अछाममा जिप दुर्घटना भएको छ । मंगलबार जिल्लाको मंगलसेन नगरपालिका ७ सिन्जाडाँडामा भे१च २५७६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा जिपमा सवार १४ जनमध्ये १३ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । एक जना भने सामान्य रहेका बताइएको छ । प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09