
कञ्चनपुरमा प्रहरीले झण्डै दुई लाख मूल्यको अवैध सामान फेला पारेको छ। जिल्लाको भीमदत्त नगरपालिका(६ ऐठपुरमा अन्दाजी एक लाख ८३ हजार ७ सय ६० मूल्य बराबरका सामान फेला पारेको हो।

भारतबाट भन्सार छली ल्याइएका जुत्ता, थानका कपडा, लेडिज ब्याग, चप्पल लगायतका सामान मंगलबार हिजो बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15