मोटरसाईकल दुर्घटनामा श्रीमान श्रीमति घाईते, श्रीमानको अवस्था चिन्ताजनक
2020/07/06, 6:55

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । टीकापुर नगरपालिकामा आईतबार स्थानीय ४५ वर्षीय सेकु चौधरीले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरी र उनकी श्रीमती घाईते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी घाईते भएका सेकु चौधरीको अवस्था गम्भीर रहेको छ । उनको कोहलपुरमा आइसियुमा राखेर उपचार भईरहेको प्रहरी नायब उपरिक्षक विष्टले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34