
कञ्चनपुरको पुनर्वासमा शनिवार राती छिमेकीको हत्या गरेर फरार भएका गौरब खडका पक्राउ परेका छन् । पुर्नवासका नगरपालिका–५ का गोरे भन्ने गौरव खड्कालाई प्रहरीले सोमवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।

अहिले गोरेको घरमा रहेका हतियार खोज्ने काम भइरहेको थापाले बताए । पुर्नवास नगरपालिका वडा नम्बर ५ का ५० वर्षीया गोपाल कुँवरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
कुँवरका छिमेकी गौरव खड्का शनिवार राति धारिलो हतियार प्रहार गरेर हत्या गरी भागेका थिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/07, 8:10
2021/06/21, 2:00
2022/02/18, 4:41
2023/03/06, 11:59