
डडेल्धुराकी एक युवती वेपत्ता भएकी छिन् । जिल्लाको अजयमेरु गाउँपालिका(१ खतेडाकी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन् । सिता सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम र दाइ कल्याण भण्डारीको नाम सजिलै भन्न सक्ने रहेको उनका आफन्तले बताएका छन् ।

उनी यही पुष १६ गते बेलुकी ५ बजेदेखि बेपत्ता रहेकीले कसैले उनलाई फेला पारे नजिकैको प्रहरी वा ९८४८८०६०६५, ९८४८७१८६४४ र ९८४८८७३८७३ नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/28, 7:34
2021/06/04, 9:49
2023/08/30, 1:47