बाजुरामा शिशुको शव फेला परेको छ। बडिमालिका नगरपालिका – ७ राकाखोला स्थित मार्तडी–कोल्टी सडक छेउमा सडेको अवस्थामा शिशुको शव फेला परेको हो ।
सोमवार साँझ फेला परेको शवको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाइएको छ।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/07/19, 8:48
2020/12/07, 8:27
2022/03/21, 11:31
2023/04/20, 12:02